कारोबार


सडक र सहरी पूर्वाधार विकासमा पौने ३ खर्ब बजेट

सडक र सहरी पूर्वाधार विकासमा पौने ३ खर्ब बजेट

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:७, काठमाडौँ

सरकारले सडक तथा सहरी पूर्वाधार विकासका लागि पौने ३ खर्ब बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक तथा पूर्वाधार विकासमा २ खर्ब ८६ अर्ब ४८ करोड बजेट छुट्याएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad