आगामी आर्थिक वर्ष यांग्री र लाक्रे खोलाबाट मेलम्चीमा पानी पथान्तरण गर्न अध्ययन सम्पन्न गरिनेछ।
कीर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मीलगायतका स्थानमा पाइप सञ्जाल विस्तार गरिनेछ।
यस आयोजनका लागि ७ अर्ब २६ करोड विनियोजन गरिएको छ।
प्रतिक्रिया