सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट हुने निर्यातको आयकरमा ५० प्रतिशत छुट दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रको प्रवर्द्धन गर्न उक्त छुट दिएका हुन्।
यसबाहेक यस क्षेत्रमा काम गर्ने स्वेट सेयरमा शतप्रतिशत करछुटको व्यवस्था गरिएको छ।
त्यसैगरी नयाँ चलचित्र हल स्थापना गर्दा १० वर्ष करछुट पाइने तथा ५० युनिटभन्दा माथिको विद्युत् खपतमा मूल्यअभिवृद्धि कर लाग्ने व्यवस्था गरिएको छ।
24
Shares

प्रतिक्रिया