सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रिय सभामा टेबुल भएको छ।
सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ।
यसअघि मन्त्री वाग्लेले प्रतिनिधि सभामा बजेट टेबुल गरेका थिए।
57
Shares

प्रतिक्रिया