आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उप–कार्यकारी प्रमुख दिनेश बहादुर अमात्यले पदबाट राजीनामा दिएका छन्। कम्पनीका अनुसार उनले यही साउन ८ गते पद छोडेका हुन्। प्रकाशित: साउन १०, २०८३ आइतबार ११:५२ | July 26, 2026 24 Shares
प्रतिक्रिया