ad ad

कारोबार


घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ७:२२,

स्थानीय बजारमा बिहीबमर पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७ सयले कमी आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७ सयले कमी आई रु ९६ हजार ५ सयमा कारोवार भएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २ सयमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनमा समेत प्रतितोला रु ७०० ले कमी आएको छ। बुधबार प्रतितोला रु ९६ हजार ७ सयमा कारोवार भएको तेजाबी सुन आज रु ९६ हजारमा कारोवार भएको छ।

यस्तै चाँदी प्रतितोला रु २० रुपैयाँले घटेर रु एक हजार ३४५ मा कारोवार भएको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .