यही असार १७ गतेदेखि खुला गर्न लागिएको आन्तरिक उडान कोटा प्रणाली अन्तर्गत सञ्चालन हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजका पाँचवटा र स्टलमा उडान हुने सानो जहाजको तीनवटा उडान गर्ने गरी कोटा प्रणाली लागू गरेको हो।
तालिकाअनुसार सबैभन्दा बढी बुद्धले ३१ वटा उडान पाउनेछ भने यतीले १५, र श्रीले सातवटा उडान अनुमति पाएका छन्।
यस्तै, तारा, सीता, समिट र नेपाल एयरलाइन्सले तीन/तीनवटा उडान गर्न पाउने विमानस्थल कार्यालयले जनाएको छ।
प्रतिक्रिया