ad ad

कारोबार


महिन्द्राले खोल्यो एक्सयूभी ७०० को बुकिङ, सुरु मूल्य ७४ लाख

महिन्द्राले खोल्यो एक्सयूभी ७०० को बुकिङ, सुरु मूल्य ७४ लाख

नेपालखबर
माघ १६, २०७९ सोमबार १८:२७, काठमाडौँ

महिन्द्राकाे आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेडले एक्सयूभी ७०० सार्वजनिक गरेकाे छ। 

अग्नी इन्कर्पोरेटेडले एक्सयूभी ७०० सार्वजनिक भएसँगै बुकिङ खुल्ला गरेकाे हाे। 

एक्सयुभी ७०० अटाेमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेकाे कम्पनीले जनाएको छ। 

गाडीले अधिकतम पावर २०० पीएस र ३८० एनएम टर्क जेनेरेट गर्छ। २.० पेट्राेल इन्जिनमा उपलब्ध गाडीमा सुरक्षाका लागि ६ वटा एयर ब्याग रहेकाा छन्।

महिन्द्राका वरदान बस्नेतले गाडीकाे सुरूवाती मूल्य ७४ लाख रूपैयाँ रहेकाे बताए। फुल अप्सनकाे गाडीकाे मूल्य १ कराेड १० लाख रूपैयाँ ताेकेकाे उनले जानकारी दिए। 

उनले अबकाे एक महिनापछि गाडी डेलिभरी हुने बताए।

तस्बिर : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .