ad ad

कारोबार


नाडाको साधारणसभा २७ गते, यस्ता छन् कार्यक्रम

नाडाको साधारणसभा २७ गते, यस्ता छन् कार्यक्रम

नेपालखबर
माघ २५, २०७९ बुधबार १३:५३, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारणसभा यही माघ २७ गते हुँदै छ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा हुने साधारणसभामा विभिन्न कार्यक्रमहरु हुनेछन्। 

नाडाका अनुसार साधारणसभामा राजधानीको ट्रापिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ जनालाई नगदसहित सम्मान गरिनेछ। त्यस्तै नाडा अटोमोबाइल ट्रेड डाइरेट्री २०२३ को विमोचन गर्ने समेत कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .