कारोबार


४ भेरियन्ट र १० रंगमा आउँदै हुन्डाईको क्रेटा इलेक्ट्रिक, यी कम्पनीसँग प्रतिस्पर्धा

४ भेरियन्ट र १० रंगमा आउँदै हुन्डाईको क्रेटा इलेक्ट्रिक, यी कम्पनीसँग प्रतिस्पर्धा

नेपालखबर
पुस १८, २०८१ बिहिबार १६:३०, काठमाडौँ

हुन्डाई इन्डियाले क्रेटालाई विद्युतीय भर्सनमा ल्याएको छ। 

कम्पनीले भारत मोबिलिटी एक्स्पो २०२५ का दौडान अल न्यु क्रेटा इलेक्ट्रिकको मूल्य घोषणा गर्दै छ। 

बजारमा आउने क्रेटा ईभी ४ भेरियन्ट र १० रंगको विकल्पसहित हुने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ४ भेरियन्टमा एक्जिक्युटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स रहनेछन्। ग्राहकले १० वटा रंगको विकल्प पाउनेछन्। 

क्रेटा ईभीले एमजी जेटएस ईभी, बीवाईडी अट्टो ३, टाटा कर्म ईभी, महिन्द्रा एक्सयूभी४००, महिन्द्राकै बीई६ र महिन्द्राकै एक्सईभी ९ई सँग प्रतिस्पर्धा गर्नेछ। 

भारतमा क्रेटा ईभीको सुरुवाती मूल्य २० लाख भारु हुनसक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad