कारोबार


नाडा अटो शोमा मर्सिडिज, फोर्डलगायतका भिन्टेज कारले तान्दै छन् दर्शक (तस्बिरहरू)

नाडा अटो शोमा मर्सिडिज, फोर्डलगायतका भिन्टेज कारले तान्दै छन् दर्शक (तस्बिरहरू)

सरोज नेपाल
भदौ ६, २०८२ शुक्रबार ११:५७, काठमाडौँ

यही ८ गतेसम्म चल्ने नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा चौथो दिन जारी छ। तेस्रो दिनसम्म शो अवलोकन गर्नेको संख्या ७८ हजार नाघिसकेको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको यो १७औँ नाडा अटो शो हो। यसलाई नेपालकै सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनी मेलाको रुपमा समेत लिइन्छ। 

यसपटकको नाडा अटो शो उड्ने कार प्रदर्शनीमा राखिएका कारण पनि विशेष रहेको छ।

यसबाहेक विश्वप्रसिद्ध कम्पनीहरुको पुराना मोडलहरुले पनि दर्शकलाई तानेको छ। विशेषगरी मर्सिडिज, फोर्डजस्ता पुराना कम्पनीका पुराना मोडलका भिन्टेज कारहरु प्रदर्शनीमा राखिएका छन्। 

तिनै भिन्टेज कारहरु यस फोटोफिचरमा समावेश छन्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad