कारोबार


८८४८ भोड्का र ओल्ड दरबारले पाए अन्तर्राष्ट्रिय गोल्ड मेडल

८८४८ भोड्का र ओल्ड दरबारले पाए अन्तर्राष्ट्रिय गोल्ड मेडल

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १७:४, काठमाडौँ

यति डिस्टिलरीले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

नेपालमा ८८४८ भोड्का र ओल्ड दरबार उत्पादन गर्दै आएको कम्पनीले सान फ्रान्ससिक्को वर्ल्ड स्प्रिटस कम्पिटिसनमा अवार्ड जित हासिल गरेको हो। 

८८४८ भोड्काले गोल्ड मेडल पाएको छ भने ओल्ड दरबार ब्लाक चिम्नीले डलब गोल्ड मेडल प्राप्त गरेको छ। 

२०२२ को प्रतिस्पर्धामा संसारभरका ५ हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो। 

नेपालमा यति डिस्टिलरीमा व्यवसायी रवि केसीलगायतको लगानी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .