एनसेलले एक वर्षमा २१ अर्ब ७५ करोड रुपैयाँ राजस्व नेपाल सरकारलाई बुझाएको छ। एनसेलले सरकारको कुल राजस्वमा २.५ प्रतिशत योगदान गरेको हो।
कम्पनीले २०१९ मा ३४ अर्ब ५६ करोड रुपैयाँ राजस्व तिरको थियो। विगत ५ वर्षमा सबैभन्दा धेरै २०१९ मा तिरेको हो।
आजियटा नेशनल कन्ट्रिब्युसन रिपोर्ट २०२१ ले ५ वर्षमा १ खर्ब ४४ अर्ब रुपैयाँ राजस्व बुझाएको देखाएको छ।
कम्पनीले २०१७ मा २६ अर्ब ८६ करोड, २०१८ मा २८ अर्ब २३ करोड, २०२० मा ३२ अर्ब ६० करोड रुपैयाँ राजस्व तिरेको थियो।
165
Shares
प्रतिक्रिया