कारोबार


डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

नेपालखबर
भदौ २६, २०७९ आइतबार १६:५५, काठमाडौँ

डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ।

मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस क्रिएसनले निर्माण गरेको ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले
वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डीटीएच) तथा उत्कृष्ट छायांकन (टीभीसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ।

१२औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहको थियो।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .