कारोबार


अनर प्याड एक्स९ए नेपाली बजारमा

अनर प्याड एक्स९ए नेपाली बजारमा

नेपालखबर
साउन २१, २०८२ बुधबार १७:२९, काठमाडौँ

नेपाली बजारमा अनर प्याड एक्स९ए उपलब्ध भएको छ।

११.५ इन्चको ठूलो अनर फुलभ्यु डिस्प्ले, पातलो मेटल बडी, शक्तिशाली स्न्यापड्रागन ६८५ (६एनएम) चिप र नयाँ म्याजिकओएस ९.० मा ट्याब्लेट उपलब्ध भएको हो। 

यो ट्याब्लेट चलाउन एकदमै स्मूथ रहेको अनर नेपालले जनाएको छ।

८३०० एमएएच ब्याट्री र ३५डब्लु फास्ट चार्जिङले दिनभरिलाई पुग्ने बताइएको छ। यसको मूल्य २५ हजार ९९९  रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad