कारोबार


रेड्मी नोट १४ स्मार्टफोनमा छुट

रेड्मी नोट १४ स्मार्टफोनमा छुट

नेपालखबर
असोज २२, २०८२ बुधबार १७:५०, काठमाडौँ

शाओमी नेपालले रेड्मी नोट १४ सिरिजको मूल्यमा छुट दिएको छ।

यसले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको कम्पनीले दाबी गरेको छ।

यसअनुसार २४ हजार ९९९ पर्ने रेडमी नोट १४ (६जीबी र १२८जीबी) २३ हजार ९९९ र २७ हजार ९९९ पर्ने नोट १४ (८जीबी र २५६ जीबी) २६ हजार ९९९ रुपैयाँमा पाउन सकिनेछ। 

त्यसैगरी ३० हजार ९९९ पर्ने नोट १४ (फाइभजी) ८ जीबी र २५६ जीबी २९ हजार ९९९ रुपैयाँ र ३५ हजार ९९९ रुपैयाँ पर्ने १२जीबी प्लस ५१२ जीबी ३४ हजार ९९९ रुपैयाँमै पाउन सकिनेछ। 

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिज बजारमा आएको छ। 
संशोधित मूल्यहरू यही असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad