खल्ती बाई आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट विनय खड्का बाहिरिएका छन्।
चार वर्षे कार्यकाल समाप्त भएसँगै उनी खल्तीबाट बाहिरिएका हुन्।
उनकै कार्यकालमा खल्ती र आईएमई पे मर्जर भएर चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो अनलाइन भुक्तानी कम्पनी बन्न सफल भएको थियो।
खल्तीले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै खड्कालाई विदाई दिँदै आगामी यात्राका लागि शुभकामना दिएको छ।
198
Shares

प्रतिक्रिया