कारोबार


गोदरेजका वासिङ मेसिन खरिदमा यस्ता सुविधा

गोदरेजका वासिङ मेसिन खरिदमा यस्ता सुविधा

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:४०, काठमाडौँ

गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट लोड वासिङ मेसिनहरुमा लागू गरेको ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टीलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ। 

कम्पनीले ‘वन्ली विथ गोदरेज’ नारामा यो सुविधा ल्याएको हो। ४ वर्षको वारेन्टीसँगै १० वर्षको मोटर वारेन्टी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका वासिङ मेसिनहरु एआई पावर्ड टर्बिडिटी सेन्सिङ प्रविधियुक्त छन्। यसले प्रभावकारी काम गर्ने कम्पनीको दाबी छ। 

प्रिमियम वासिङ मेसिनहरु ईअन रिजलिस सिरिजअन्तगृत ८ केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ। 

यसमा अत्याधुनिक प्रविधि, उच्च हाइजिन र कम्प्रिहेन्सिभ वारेन्टी संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको कम्पनीको भनाइ छ। 

यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad