ad ad

कारोबार


आर्थिक सर्वेक्षण : ५६ लाख ६२ हजार पुग्यो श्रम स्वीकृति लिनेको संख्या

आर्थिक सर्वेक्षण : ५६ लाख ६२ हजार पुग्यो श्रम स्वीकृति लिनेको संख्या

नेपालखबर
जेठ १४, २०७९ शनिबार २१:८, काठमाडौँ

२०७८ फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५६ लाख ६२ हजार पुगेको छ। 

आर्थिक वर्ष २०७८÷७९को फागुनसम्म वैदेशिक रोजगारीमा जान थप नयाँ तथा पुन श्रमम स्वीकृति लनेको संख्या ४ लाख १२ हजार रहेको छ। 

आर्थिक सर्वेक्षणले फागुनसम्म विप्रेषण आप्रवाह १।७ प्रतिशतले संकुचन भई ६ खर्ब ३१ अर्व रुपैयाँ रहेको छ। 

आर्थिक वर्ष २०७७÷७८ को सोही अवधिमा विप्रेशण आप्रवाहा ६ खर्ब ४२ अर्व रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .