नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२९ रुपैयाँ ६५ पैसा तथा बिक्री दर १३० रुपैयाँ २४ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
171
Shares
प्रतिक्रिया