नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ ५७ पैसा तथा बिक्री दर १३६ रुपैयाँ १९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
48
Shares
प्रतिक्रिया