ad ad

कारोबार


१६० रुपैयाँ नाघ्यो पाउण्ड, कुन मुद्राको भाउ कति?

१६० रुपैयाँ नाघ्यो पाउण्ड, कुन मुद्राको भाउ कति?

नेपालखबर
मंसिर २६, २०७९ सोमबार ७:३८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ  ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा छ।  

युरो १ को खरिद दर १३८ रुपैयाँ ३३ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ९६ पैसा तोकिएको छ।

विदेशी मुद्राको भाउ कुनको कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .