नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३२ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ४३ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ७ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ५३ पैसा र बिक्री दर १६० रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
75
Shares
प्रतिक्रिया