ad ad

कारोबार


सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नेपालखबर
भदौ १, २०७९ बुधबार ११:४०, काठमाडौँ

सुनको मूल्य घटेको छ। 

बुधबार प्रतितोला ५ सय रुपैयाँले सुन सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९६ हजार २ सय रुपैयाँ प्रतितोला र तेजाबी सुन ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन ९६ हजार ७००, तेजाबी सुन ९६ हजार २०० र चाँदी १ हजार २ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .