ad ad

कारोबार


सुनको मूल्य घट्यो, चाँदी पनि तोलामा ५ रुपैयाँ सस्तो

सुनको मूल्य घट्यो, चाँदी पनि तोलामा ५ रुपैयाँ सस्तो

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ११:३१, काठमाडौँ

सुनको मूल्य आज घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन र तेजाबी सुन १ सय रुपैयाँ सस्तो भएको हो। 

त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँ सस्तो भएको महासंघले जनाएको छ। 

योसँगै आज छापावाल सुन १ लाख २ हजार ५ सय, तेजाबी सुन १ लाख २ हजार र चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .