ad ad

कारोबार


तोलामा ८ सयले बढ्यो सुनको मूल्य

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ११:३३, काठमाडौँ

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख १ हजार रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको सुन शुक्रबार ८ सय रुपैयाँले बढेको हो। 

योसँगै आज छापावाल सुन १ लाख १ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख १ हजार ३ सय र चाँदी १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .