ad ad

कारोबार


तोलामै १ हजारले बढ्यो सुनको मूल्य

तोलामै १ हजारले बढ्यो सुनको मूल्य

नेपालखबर
चैत २, २०७९ बिहिबार १२:१६, काठमाडौँ

सुनको मूल्य बिहीबार बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ६ हजार ७ सय र तेजाबी सुन १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको हो। 

बुधबार दुवै सुन क्रमशः १ लाख ५ हजार ७ सय र १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएका थिए। 

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५ रुपैयाँ पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .