ad ad

कारोबार


सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ११:४३, काठमाडौँ

सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको छ। 

बिहीबार तोलामै १ हजारले बढेको सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ७ हजार १ सय र तेजाबी सुन १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो 

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .