ad ad

कारोबार


तोलामा १२ सयले बढ्यो सुनको मूल्य

तोलामा १२ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
चैत ९, २०७९ बिहिबार ११:५०, काठमाडौँ

सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो दिन २ हजार रुपैयाँ प्रतितोला घटेको सुन बिहीबार फेरि १ हजार २ सय रुपैयाँले बढेको हो। 

बुधबार छापावाल सुन १ लाख ७ हजार ८ सय र तेजाबी सुन १ लाख ७ हजार ३ सयमा कारोबार भएकोमा दुवै सुन आज क्रमशः १ लाख ९ हजार र १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ। योसँगै आज चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .