ad ad

कारोबार


फेरि घट्यो सुनको मूल्य, चाँदीको कति?

फेरि घट्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
माघ २२, २०८० सोमबार १२:७, काठमाडौँ

सुनको मूल्य फेरि घटेको छ। 

सोमबार तोलामा ४ सय रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

यता चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। योसँगै चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .