कारोबार


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखबर
बैशाख २३, २०८१ आइतबार ११:३०, काठमाडौँ

बजारमा सुनको मूल्यमा आज कुनै परिवर्तन भएको छैन। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा सुनको कारोबार भएको छ। 

आइतबार छापावाल सुन १ लाख ३५ हजार ४ सय र तेजाबी सुन १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको भने मूल्य घटेको महासंघले जनाएको छ। यसअनुसा प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस २६.५६ अमेरिकी डलर र सुन २ हजार ३ सय २ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .