सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ।
करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ।
यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ।
उसले प्रयोगकर्तालाई आफ्ना लाइभ भिडिओ सेभ गर्ने भए एकैपटक डाउनलोड गरी अन्य डिभाइसमा राख्न भनेको छ।
441
Shares

प्रतिक्रिया