ad ad

निर्वाचन विशेष


बागलुङको जैमिनीमा जनमोर्चाले बढायो अग्रता

बागलुङको जैमिनीमा जनमोर्चाले बढायो अग्रता

नेपालखबर
बैशाख ३१ , काठमाडौँ

बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता बढाउँदै लगेको छ।

नगर प्रमुखमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुनले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

हालसम्म ६०० मत गन्दा प्रमुखमा गिलास चिह्नमा ४५८ मत परेको छ भने सूर्यमा १०७ मत परेको छ।

उपप्रमुखमा गठबन्धनबाट रुख चिह्नमा ४१६ मत परेको छ भने सूर्यमा ९५ मत परेको छ।

यस्तै, वडाअध्यक्षमा गिलासमा ४३९ र सूर्यमा १२५ मत परेको छ। यस्तै वडासदस्य हरुमा पनि गिलास चिह्नमा दुई तिहाई भन्दा बढी मत परेको छ।

बैशाख ३१, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad