तीज विशेष गीत ‘के छ खबर’ युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ।
अमृत भारतीको शब्द रहेको गीतमा भारतीसँगै राम कुमार नेपाली, आशा के.सी, अमृत भारती र सपना सुनामले स्वर दिएका छन्। गीतमा राम कुमार नेपालीले लय दिएका छन् भने सञ्जय श्रीपालले संगीत संयोजन गरेका छन्।
गीतको भिडिओलाई यम गुरुङले संयोजन गरेका छन् भने महेश महराले खिचेका छन्। गीतमा समर्पण शाही, अस्मिता रानापाल, राजु आरडी, जुनू एसडी, विश्वराम ढलकोटीको अभिनय रहेको छ।
57
Shares

प्रतिक्रिया