कला


दीपकराज गिरीको व्यंग्य: सीधै सीडीओ कार्यालय आएर देउसी खेल्न अनुरोध गरिन्छ

दीपकराज गिरीको व्यंग्य: सीधै सीडीओ कार्यालय आएर देउसी खेल्न अनुरोध गरिन्छ

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार ६:१४, काठमाडौँ

यस वर्ष काठमाडौं उपत्यकाका तीनलगयात देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न आदेश जारी गरेका छन्। 

यो देखेर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई व्यंग्य गरेका छन्। 

‘अर्को सालदेखि देउसे र भैलेनीलाई सीडीओ कार्यालयले यस्तो सूचना दिन सक्छ– हामीलाई सुरक्षा व्यवस्था मिलाउन ज़्यादै गाह्रो भएकाले घरघरमा गएर देउसी नखेली, सीधै सीडीओ कार्यालयमा आएर देउसी खेल्न अनुरोध गरिन्छ!’

यो पनितिहार मनाउँदा काठमाडौं उपत्यकामा ४ काम गर्न नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad