कला


गाइरहेकी गायिकालाई यसरी पुरियो पैसाले! (भिडिओ)

गाइरहेकी गायिकालाई यसरी पुरियो पैसाले! (भिडिओ)

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १२:२१, काठमाडौँ

भारत गुजरातकी लोकगायिका उर्वशी रडडिया गाइरहेका बेला टाउकामा पैसाको वर्षा गराइएको भिडिओ सार्वजनिक भएको छ। 

सार्वजनिक भिडिओअनुसार उनी एक स्टेज कार्यक्रममा गाइरहेकी छन्, यहीबीच उनीमाथि बाल्टिनबाट पैसाका नोट खन्याइएको छ।​ स्टेजभरि पैसैपैसा देखिन्छ।  

तर केही व्यत्तिले त्यो पैसा नक्कली भएको प्रतिक्रिया दिइरहेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यस्तै हर्कतका कारण भारतमा गरिबी बढेको टिप्पणी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad