कला


मदन र मनकुमारीको आवाजमा ‘भिरको चिउरी’ (भिडियो)


नेपालखबर
कात्तिक १८ ,

नेपाली लोक गीत संगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा ‘भिरको चिउरी’ गीतको भिडियो सार्वजनिक भएको छ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ। गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ। मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ। अमन राना मगरको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको छ।

गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ।

कात्तिक १८, २०७६ सोमबार ९:१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad