ad ad

कला


बिहे गर्न कट्रिना कैफले लिइन् कामबाट छुट्टी

बिहे गर्न कट्रिना कैफले लिइन् कामबाट छुट्टी

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १८:२८, काठमाडौँ

यतिबेला कट्रिना कैफ आफ्नो पछिल्लो रिलिज फिल्म ‘सूर्यवंशी’ को सफलताको उत्सव मनाइरहेकी छन्।

यसबाहेक उनको पर्सनल लाइफ पनि चर्चामा छ। किनकी उनी यही वर्षको डिसेम्बरमा विक्की कौशलसँग बिहे गर्दैछिन्। तर यस विषयमा कट्रिना–विक्कीले अहिलेसम्म मुख खोलेका छैनन्।

तर अहिले कट्रिनाले विवाहको तयारीका लागि कामबाट ब्रेक लिएको खबर आएको छ। विवाहपछि उनले केही विज्ञापन र कार्यक्रमको सुटिङ गर्ने भए पनि अहिले उनको ध्यान विवाहको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो पनिबिहेपछि बस्न नयाँ घर सजाउँदै छन् कटरिना र विक्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .