-यापर गायक भिटेन (समीर घिसिङ) नायक बन्ने भएका छन्।
नवराज गिरीले निर्माण गर्न लागेको चलचित्र ‘रत्नपार्क’बाट भिटेनले अभिनेताको यात्रा सुरु गर्न लागेका हुन्।
चलचित्र ‘रत्नपार्क’को वर्कसप पुसमा सुरु गर्ने तयारी छ। तर सुटिङका मिति तय हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा बाँच्नका लागि मानिसले गर्नुपर्ने संघर्षको कथा छ।
‘बुढासुब्बा ओरिजिनल’को प्रस्तुतिमिा फिल्म बन्न लागेको हो।
चलचित्र आउने दसैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
93
Shares

प्रतिक्रिया