अमेरिकन–इन्डियन -यापर राजा कुमारीले चिसो रातमा काठमाडौंको ठमेल तताएकी छन्।
ग्रामी अवार्ड मनोनीत उनले शुक्रबार मध्यराति ठमेलस्थित फरेनहाइट क्लबमा आफ्ना विश्वचर्चित गीत गाएर तन्नेरीहरूलाई उत्साहित बनाएकी हुन्।
राजा कुमारीको हट ड्रेसअप र आकर्षक प्रस्तुतिमा दर्शक झुमेका थिए।
शुक्रबार राति ८ बजेदेखि शनिबार बिहानसम्मै उनले प्रस्तुति दिएकी थिइन्। जसका केही तस्बिर उनले सार्वजनिक गरेकी छन्।
1.5k
Shares
प्रतिक्रिया