कला


जन्मदिनमा ऋतिक रोशनलाई भावुक भिडिओसहित पूर्वपत्नी सुजैनको शुभकामना

जन्मदिनमा ऋतिक रोशनलाई भावुक भिडिओसहित पूर्वपत्नी सुजैनको शुभकामना

नेपालखबर
पुस २६, २०७८ सोमबार २२:१८, काठमाडौँ

ऋतिक रोशन ४८औं जन्मदिन मनाइरहेका छन्।

यसै क्रममा उनकी पूर्वपत्नी सुजैन खानले उनका लागि जन्मदिनको एउटा प्रेमपूर्ण नोट लेखेकी छन्।

सुजैनले ऋतिकका साथ रिदान र रेहान दुवै छोराको भिडिओ पोस्ट गर्दै लेखेकी छन्, ‘ह्याप्पी बर्थडे राई (रे) तपाईं एक अद्भुत बुबा हुनुहुन्छ... रे, र रिड्ज धेरै भाग्यमानी हौ, तिमी उनका हौ...तपाईंका सबै सपना र इच्छा आज पूरा होऊन्। आज तपाईंलाई धेरै माया।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad