ad ad

कला


टिकटक स्टार बिनुले गरिन् बिहे

टिकटक स्टार बिनुले गरिन् बिहे

नेपालखबर
माघ १२, २०७८ बुधबार ५:३६, काठमाडौँ

टिकटक स्टार बिनु अधिकारीले बिहे गरेकी छन्। उनले प्रेमी रमेश रमण पराजुलीसँग मंगलबार विवाह गरेकी हुन्। 

झापाकी बिनु र उदयपुरका रमेश काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा पढ्ने क्रममा प्रेममा परेका हुन्। उनीहरू हाल पेप्सीकोलामा बस्छन्। तर उनीहरूले बिहे झापामै गरेका हुन्। 

बिनु टिकटकमा चर्चित छिन्। खासगरी उनी नृत्य र हास्यव्यंग्यमा सिपालु छिन्। 

आफ्नी बहिनीसँग मिलेर उनले टिकटक र युट्युबका लागि भिडिओ बनाउने गरेकी छन्। टिकटकमा उनीहरूका ५ लाखभन्दा बढी फलोअर्स छन्।

बिनुका पति रमेश भने काठमाडौंमा कपडा व्यवसाय गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .