कला


रणवीर र आलियाले बिहे गरे (तस्बिरहरू)

रणवीर र आलियाले बिहे गरे (तस्बिरहरू)

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ५:४३, काठमाडौँ

बलिउड जोडी रणवीर कपुर र आलिया भट्टले बिहीबार आपसमा बिहे गरेका छन्। 

आलियाले इन्स्टाग्राममा आफूहरूलाई एक हुन साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्। 

‘आज (बिहीबार) मेरा परिवार र साथीभाईको घेरामा रही, मेरो घर, जुन मेरो सबैभन्दा मनपर्ने ठाउँ हो, त्यो बाल्कुनी जहाँ हामीले हाम्रो सम्बन्धको पछिल्लो ५ वर्ष बितायौँ, त्यही विवाह पनि गयौँ’, आलियाले लेखेकी छन्, ‘हाम्रो जीवनका यी अनमोल पलमा माया र उज्यालो छर्नुभएकोमा सबैप्रति आभारी छौँ, तपाईंहरूकै कारण यो समय उत्सव सम्भव भएको छ।’

विवाहको मण्डपमा उनीहरूले एकअर्काको हात समाउँदै र चुम्बन गर्दै हर्षाेल्लास मनाए।

हेर्नुहोस् केही तस्बिर– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad