कला


ट्रक चालकले मोहम्मद रफीको गीत गाएको भिडिओ भाइरल भयो

ट्रक चालकले मोहम्मद रफीको गीत गाएको भिडिओ भाइरल भयो

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १३:५२, काठमाडौँ

सामाजिक सञ्जालमा भाइरल भएको रानु मण्डलको गीतको भिडिओ तपाईंलाई याद होला, जसले उनलाई रातारात स्टार बनायो।

अहिले सामाजिक सञ्जालमा अर्को एउटा भिडिओ भाइरल भइरहेको छ, जसलाई देखेर प्रशंसा नगरी बस्न सक्नुहुन्न। 

यो भिडिओ एक ट्रक चालकको हो, जसले मोहम्मद रफीको गीत गाइरहेका छन्। ड्राइभरको आवाजले मानिसको मन छोएको छ। 

हेर्नुहोस् त्यो भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad