ad ad

कला


कस्तो होला दयाहाङ र करणको सांगीतिक सहयात्रा?

कस्तो होला दयाहाङ र करणको सांगीतिक सहयात्रा?

नेपालखबर
पुस २६, २०७९ मंगलबार १२:३५, काठमाडौँ

अभिनेता दयाहाङ राईले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राईसँग सांगीतिक सहकार्य गरेका छन्।  करणको आगामी गीत ‘चंगा’मा दयाले सहकार्य गर्ने भएका हुन्। 

यो गीत करणको पहिलो रेकर्डेड गीत हो। चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको यो गीतको छायांकन काठमाडौंमा गरिएको छ। किरणले दयासँगको सहकार्यपछि यो सपना पहिलादेखि नै रहेको बताएका छन्। 

किरणले दयासँगको सहकार्यबारे भनेका छन्, ‘मेरो एउटा सपना पूरा भएको छ दर्शकमाझ यो कोसेली ल्याउन लाग्दा हर्षित छु।’

गीत ‘देश खोज्दै जाँदा’का निर्देशक प्रकाश आङ्देम्बेले लेखेका हुन्। 

भिडिओ निर्देशन अनिल सुब्बाले गरेका छन्। भ्वाइसको विजेता बनेसँगै करणले एल्वम रिलिज गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .