बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कार मुम्बईमा दुर्घटना भएको छ।
बुधबार उनको कार दुर्घटनामा परेको भिडिओ सार्वजनिक भएको छ।
जसमा ऐश्वर्याको कार बससँग ठोक्किएको देखिन्छ। तर खुसीको कुरा दुर्घटना धेरै ठूलो थिएन।
भिडिओ हेरेपछि फ्यानहरू रिसाएका छन्। उनीहरू दुर्घटनाका बेला ऐश्वर्या कारमा थिइन् कि थिइनन् भन्ने जान्न चाहन्छन्।
हिन्दुस्तानका अनुसार त्यतिबेला ऐश्वर्या कारमा थिइनन् भनिएको छ।
भिडिओ-
1.1k
Shares

प्रतिक्रिया