२८ वर्षकी चेरी सिबोर्न–सेरिनले सन् २०१४ देखि इन्टरनेसनल फर्म डिलियोट कम्पनीमा काम गर्दै आएकी थिइन्।
क्याम्ब्रिज युनिभर्सिटीबाट दिगो व्यापारमा स्नातोकोत्तर हासिल गरेकी चेरीले अब फलफुल र तरकारी खेती गर्ने बेलायती संचारमाध्यले जनाएको छ।
एड सिरनले सेप अफ यू, पर्फेक्ट, आइ डोन्ट केयरजस्ता विश्व चर्चित गीतहरु गाएका छन्। एजेन्सी

प्रतिक्रिया