कला


बलात्कृत चेलीप्रति समर्पित गीत ‘माफ गर है निर्मला’ (भिडियो)

बलात्कृत चेलीप्रति समर्पित गीत ‘माफ गर है निर्मला’ (भिडियो)

नेपालखबर
भदौ ८, २०७७ सोमबार ११:११,

कञ्चनपुरमा दुई वर्ष अघि बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र उनी जस्तै पीडितहरुको नाममा ‘माफ गर है निर्मला’ सार्वजनिक भएको छ।
गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत तथा स्वर रहेको छ।

सोमबार ‘टुवेल नोट’ युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad