अंग्रेजी नयाँ वर्षमा सार्वजनिक भएको यस अंग्रेजी गीत सार्वजनिक भएको एकैदिनमा एक लाखभन्दा बढीले हेरेका छन्।नितेशको स्वरमा सजिएको गीतमा युनिकले र्याप हानेका छन्। यी दुवै अहिलेका पुस्ताका निकै चर्चित संगीतकर्मी हुन्। भिडियो प्रकाशित: पुस १८, २०७७ शनिबार १२:५०
प्रतिक्रिया