कलाकार दीपाश्री निरौलाले आफूसहित सरोज खनाललगायतको फेसबुक आईडी ह्याक गरी धेरै जनासँग च्याट गर्दै पैसा मागेकोप्रति माफी मागेकी छन्।
गत मार्च २५ देखि आफूहरूको फेसबुक अकाउन्ट ह्याक गरिएकामा १२ दिनपछि आज मुक्त गर्न सकिएको उनले जानकारी दिइन्।
नायिका निरौलाले फेसबुकमा लेखेको स्टाटस हेर्नुहोस् :
Posted by Deepa Shree Niraula on Tuesday, April 6, 2021गत हप्ताको बिहीबार March 25 मा मेरो लगायत सरोज दाई,शुसील जी को Facebook Account Hack गरेर Hackerले हाम्रो Messengerबाट...
3
Shares

प्रतिक्रिया